आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मृत अवस्थामा फेला    

सोमबार, जेष्ठ ३ २०७८

काठमाडौं महानगरपालिका–१६ नयाँबजार फलफुल चोक डेरा गरी बस्ने दोलखा भिमेश्वीर नगरपालिका–२ हात्तीचार घर भएका ४५ वर्षीय सविद श्रेष्ठ आफ्नै कोठामा सुतिरहेको अवस्थामा आइतबार मृत फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।