आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रेसको आवरणमा लागुऔषधको धन्दा !

आइतबार, जेष्ठ २ २०७८

राज्यले चौथो अङ्ग मानेर प्रेसलाई आवतजावत,बिभिन्न निषेधित ठाउँमा प्रवेश,सूचनामा पहुँचलगायत जे जति सहुलियत दिएको छ,त्यही अनुपातमा आफ्नो पेशागत धर्म निर्वाह गर्न यो समुदाय चुकेको पनि पाइन्छ ।

यसैको नमूना हो “प्रेस” लेखेको ज्याकेट लगाएका कञ्चनपुरका २५ वर्षीय नरेशप्रसाद जोशीको लागुऔषध सहित गिरफ्तारी ।पत्रकारिताको आडमा हुने यस्तै कमजोरीको फाइदा उठाएर कहिलेकाही सरकार नियन्त्रणकारी कानून बनाउनतर्फ उध्यत हुने गरेको तीतो अनुभव छ । पत्रकार महासंघको नयाँ नेतृत्व र प्रेस काउन्सिलले पेशागत शुध्दताको निम्ति प्रभावकारी निर्देशन जारी गर्न यो महामारीको बेला ढिलाइ भैसकेको बताइन्छ । जनआश्था साप्ताहिकमा खबर छ l