आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

करेन्ट लागेर मृत्यु 

सोमबार, बैशाख २७ २०७८

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–४ पुरगाउँ बस्ने ४१ वर्षीय गम बहादुर तामाङको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।  सोही ठाउँस्थित बिद्युतको पोलबाट तार छुटाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।