आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

मंगलबार, बैशाख १४ २०७८

काठमाडौं ।  गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त भएका छन् । कम्पनी संञ्चालक समितिको बैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले यस अघि कम्पनी सचिव रहेको बालमुकुन्द रुपाखेतीको राजीनामापनि स्वीकृत गरेको छ ।