आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

चट्याङ लागेर मृत्यु

आइतबार, बैशाख ५ २०७८

अर्घाखाँची  ।  मालारानी गाउँपालिका–३ खनदह बस्ने भरत चौहानका ९ वर्षीय छोरा सौरभ चौहानको शनिबार दिउँसो चट्याङ लागेर मृत्यु भएको छ । आफ्नो घर नजिकै असिनापानी टिप्ने क्रममा चट्याङले लागि गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।