आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मृत अवस्थामा फेला

शुक्रबार, चैत्र २७ २०७७

काठमाडौं महानगरपालिका–३२ कोटेश्वगरस्थित दिपिका गेष्टई हाउसको शौचालमा मकवानपुर घर भएका ४५ वर्षीय भिम थिङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।