काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका ८ बालकुमारी डेरा गरी बस्ने मकवानपुर कुलेखानीकी ५५ वर्षीया चन्द्र कुमारी नगरकोटी आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
पर्सा, वीरगंज महानगरपालिका(१६ ईनर्वगाउँ डेरा गरी बस्ने ३२ वर्षीया रियाना खातुन आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।