काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् ।
सुरुमा प्रतिनिधिसभा विघटन गर्नुपर्नाको कारणबारे चर्चा गरेका उनले पछि कामका विवरणहरु सुनाए ।
नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएकै मितिमा हुने बताए ।
सरकारका उपलब्धिको पूर्णपाठ यस्तो छ –
https://drive.google.com/file/d/1aWLBfMShKZGbmvS_GtOE1aRWrUjyw5g2/view