आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मोटरसाइकल दुर्घटनामा मृत्यु

शुक्रबार, माघ २३ २०७७

रुपन्देही, माघ २२
मायादेवी गाउँपालिका ४ मोतीपुरस्थित सडकमा लु.१५ प ७२१० नम्बरको मोटरसाइकल बुधबार बेलुका अनियन्त्रित भई दुर्घटना हुँदा चालक रुपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका(७ बस्ने २४ वर्षीय राम धनी पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।