शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

प्रचण्ड रुस प्रस्थान

शुक्रबार, कार्तिक २७ २०८३

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुस प्रस्थान गरेका छन् ।

प्रचण्ड शुक्रबार रुसको राजधानी मस्कोतर्फ प्रस्थान गरेका हुन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि रहेको सचिवालयले जनाएको छ ।

प्रचण्डको रुस भ्रमणको उद्देश्य र भ्रमण तालिकाबारे भने थप विवरण सार्वजनिक गरिएको छैन ।