बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

जनकपुरलाई लुम्बिनीले दियो १५० रनको लक्ष्य

बिहिबार, कार्तिक १९ २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा बनाएको रनका आधारमा जनकपुरले १५० रनको लक्ष्य पाएको हो ।