आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

शुक्रबार, जेष्ठ १६ २०८२

काठमाडौं । सरकारले आइतबार काठमाडौंमा सार्वजनिक बिदा दिएको छ ।

गृहमन्त्रालयको सूचना अनुसार आगामी आइतबार मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन परेकोले उपत्यकाका तीन जिल्लामा सार्वजनिक विदा दिइएको हो ।