आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

दुई साँढेको जुधाइमा परेर स्कुटर चलाइरहेका राइनकाे मृत्यु

सोमबार, जेष्ठ १२ २०८२

जनकपुरधाम । दुई साँढे जुधिरहेकै ठाउँमा स्कुटर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–७ का अन्दाजी ५० वर्षीय सत्तार राइन छन् । स्कुटरबाट लडेर घाइते राइनको उपचारका लागि जानकी हेल्थ केयर लगेपछि चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

राति करिब साढे ८ बजे राइन मधेश प्र ०२–००७ प ९२६६ नम्बरको स्कुटर चढेर घरतर्फ गइरहेका थिए । पेठियाबजारमा आपसमा दुई साँढे जुधिरहेका थिए ।