आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नाति हृदयेन्द्रलाई लिएर पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी दरबार पुगेपछि

आइतबार, जेष्ठ ११ २०८२

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार पुगको थिए । शनिबार नाति हृदयेन्द्रलाई लिएर उनी आमा रत्न शाहलाई भेट्न नारायणहिटी पुगेका हुन्।

ज्ञानेन्द्रसँगै उनकी श्रीमती कोमल शाह पनि गएकी थिइन् । हृदयेन्द्रले रत्नलाई भेट्ने आग्रह गरेपछि ज्ञानेन्द्र नारायणहिटी गएको संवाद सचिव फणिराज पाठक जानकारी दिएका छन् ।

संविधानसभाबाट राजतन्त्र अन्त्य गरिएपछि ज्ञानेन्द्रले विस २०६५ जेठ २९ गते नारायणहिटी छाडेका थिए । तर उनकी आमा रत्न नारायणहिटीको महेन्द्र मन्जिलमा बस्दै आएका छन् ।