आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

डिजेल र मट्टितेलको मूल्‍य घट्यो

मंगलबार, चैत्र १९ २०८१

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

सोमबार राति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको निगमले जनाएको छ ।

निगमले जारी गरेको विज्ञप्ति अनुसार  डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रति लिटर ७ रुपैयाँ घटेको छ ।

यस्तै हवाइ इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटेको निगमले जनाएको छ ।