मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

मन्त्रिपरिषद्को बैठक बस्दै

मंगलबार, माघ १५ २०८१

काठमाडौं । मन्त्रिपरिषद्को बैठक मंगलबार बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

बैठकमा माघ १८ गतेबाट सुरु हुने संसद अधिवेशन, संसदमा पेस गरिने विभिन्न विधेयक, सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।

बैठकमा दैनिक प्रशासनीय निर्णयका साथै केही सरुवा बढुवालगायतको निर्णय समेत हुने बताइएको छ ।