मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

एमाले संसदीय दलको बैठक बस्दै

मंगलबार, माघ १५ २०८१

काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ ।

आज दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए ।

माघ १८ गतेदेखि सुरू हने संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि बैठक बोलाइएको हो ।