बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

प्रहरीका १४१ डीएसपीको सरुवा, को कहाँ (सूचीसहित)

बिहिबार, चैत्र ८ २०८०

काठमाडौं । नेपाल प्रहरीका एक सय ४१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले १४१ जना डीएसपीको सरुवा गरेका हुन् ।

प्रहरी महानिरीक्षकको चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुहोस् सूची