बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

अफिम खेती नष्ट

बुधबार, फाल्गुन ३० २०८०

 

 

 

अफिम खेती नष्ट
मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–९ स्थित कान्द्राङमा फागुन २८ गते करीव ५ बिगाह क्षेत्रमा लगाईएको अफिम खेती नष्ट गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुर, स्थानीय प्रहरी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको संयुक्त टोलीले नष्ट गरेको हो । साथै फागुन २९ गते सोही गाउँपालिकाको रुन्चेवाङ्ग ईलाकामा समेत अफिम खेती नष्ट गर्ने कार्य भई रहेको छ ।

(शैलेन्द्र थापा)
सशस्त्र प्रहरी नायव उपरीक्षक
सहायक प्रवक्ता
९८५१२६४७११