शुक्रबार, साउन १५ २०८३
मंगलबार, पुष ३ २०८०
काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ ।
मन्त्री क्वार्टर छेउमा रहेको टहरामा लागेको आगलागी अहिले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।
आगलागीको कारण खुलेको छैन भने क्षति एकिन पनि भइसकेको छैन ।
दर्ता प्रमाणपत्र नं : १५४६/०७६/०७७ कार्यालय : अनामनगर, काठमाण्डौ इमेल : 3ghumti@gmail.com फोन/फ्याक्स : ०१-५७०५९४९ / ९८५१०५८४०१
प्रबन्ध निर्देशक / सम्पादक
बिनोद प्रसाद चौलागाई
© 2026 All right reserved to 3ghumti.com | Site By : SobizTrend