आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मृत अवस्थामा फेला

आइतबार, पुष १ २०८०

काठमाडौं- सुनसरीको देवानगंज गाउँपालिका–५ साहेबगंज सुडिटोल बस्ने ३० वर्षीय रविन साह सोही ठाउँस्थित मरिया खोलाको छेउमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

बाजुराको बडिमालिका नगरपालिका–८ रतुडा बस्ने ५३ वर्षीय ताराचन्द्र ऐडी सोही ठाउँस्थित भिरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।