बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल प्रहरीका ५१३ असईको बढुवा सिफारिस (सूचीसहित)

बिहिबार, मंसिर २८ २०८०

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस गरेको छ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिको कार्यालयको बुधबारको निर्णयअनुसार ५१३ जना असईलाई सईका लागि बढुवा सिफारिस गरिएको हो ।

प्रहरीले मंगलबार एक सुचना जारी गर्दै बढुवा सिफरिसमा परेका असईको नामावली प्रकाशन गरेको हो । सूची हेर्न यहाँ क्लिक गर्नुहोस्