आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मृत अवस्थामा फेला

बिहिबार, मंसिर १४ २०८०

हिमा गाउँपालिका–१ बड्की बस्ने ७३ वर्षीय मिम बहादुर शाही सोही ठाउँस्थित भिरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

घर नजिकैको वनमा गाई चराउन गएका उनी साँझसम्म घर नफर्किए पछि खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।