आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मृत अवस्थामा फेला

सोमबार, मंसिर ४ २०८०

काठमाडौं- धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरस्थित त्रिशुली नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका–२९ ईन्द्रेणी सामुदायिक बनको रातोमाटे खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।