बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

शुक्रबार, जेष्ठ १२ २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि बिनिमय दर सार्बजनिक गरेको छ ।

जसअनुसार बिहिवारको तुलनामा शुक्रबार अमेरिकी डलरको बिनिमयदरमा केही गिरावट आएको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६९ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.३० रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३।२४ रुपैयाँ रहेको छ भने बिक्री दर १६३.९८ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६३ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५।२२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६९  रुपैयाँ रहेको छ ।

साथै, साउथ कोरियन वन १०० को खरिददर ९.९५ रुपैयाँ  छ भने बिक्री दर १० रुपैयाँ  छ भने क्यानेडियन १ को खरिददर ९७.१३  र बिकी दर ९८.५७ रहेको राष्ट्र बैंकले जनाएको छ ।