बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

यस्तो छ आज विदेशी मुद्राको विनियम दर

सोमबार, जेष्ठ ८ २०८०

काठमाडौ‌ ।  नेपाल राष्ट्र बैंकले आजको बिनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३१.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.५६ रुपैयाँ रहेको छ ।  युरोपियन युरो एकको खरिद दर १४२.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.२२ रुपैयाँ रहेको छ ।

त्यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६४.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १६४.९८ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७.७७ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.१७ रुपैयाँ रहेको छ ।

यसैगरी, साउदी रियाल एकको खरिद दर ३५.१९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३५ रुपैयाँ रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर २९.०८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२१ रुपैयाँ रहेको छ ।

त्यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ १९ पैसा छ, बिक्री दर ३५ रुपैयाँ ३५ पैसा छ भने मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २१ पैसा छ।

साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर ९० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।