सन्दीप
काठमाडौं। नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। महासंघको आयोजनामा सिनामङ्गलमा प्रभातफेरी पछि सञ्चारग्रामस्थित प्रेस काउन्सिल प्राङ्गणमा रक्तदान भएको थियो।...
- बुधबार, चैत्र १६ २०७८
- ३ घुम्ती
- १ मिनेट पाठ