बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

भारतीय सेना प्रमुख नेपाल आउँदै 

बुधबार, भाद्र ८ २०७९

काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् ।
पाँच दिने नेपाल भ्रमणका लागि  सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन् ।

नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखि २३ सम्म पाण्डे नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।