बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

अभिताभ बच्चनलाई कोरोना संक्रमण

बुधबार, भाद्र ८ २०७९

काठमाडौं । भारतीय कलाकार अभिताभ बच्चन पुन: कोरोना संक्रमित भएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन् । उनले आफुसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन् ।

बच्चन हाल ‘कौन बनेगा करोडपती’को सञ्चालन गरिरहेका छन् ।

Capture.JPG