आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेपाल एसबिआई बैंकद्धारा एटिएम समुद्धघाटन

सोमबार, बैशाख ६ २०७८

काठमाडौं ।  नेपाल एसबिआई बैंकले एटिएम काउन्टरको समुद्धघाटन गरेको छ । नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत मोहम्मल रिजवान आलम तथा प्रमुख बित्तीय अधिकृत यातभेन्द्र कांतद्धारा सयुक्तरुपमा काठमाडौको दरबारमार्गस्थित अन्नपुर्ण एटिएम लाउञ्जमा रहेको एटिएम समुद्धघाटन गरिएको हो ।  
यो समेत गरी बैंकको कुल एटिएम काउन्टरको संख्या एक सय २२ पुगेको छ । हाल बैंकले ८८ वटा शाखा १९ वटा एक्सटेन्सन काउन्टर र एउटा कर्पोरेट कार्यालय मार्फत सात वटै प्रदेशमा बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।