बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

एपीएफ टोलीद्वारा औषधी बरामद

बुधबार, फाल्गुन २६ २०७७

झापा जिल्लाको बिर्तामोड नगरपालिका ५ स्थित बसपार्क इलाकाबाट फागुन २५ गते एपीएफ टोलीले करीव ५ लाख ७ हजार रुपैयाँ बराबरको मिलीनन् ल्याक्टेड ईन्जेक्सन १ सय ४० वटा र  ९८ वटा एड्राभोन इन्जेक्सन बरामद गरेको छ । 
उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शनिश्चरेबाट खटिएको एपीएफ टोलीले सो बसपार्कमा रहेको एक बसमा जाँच गर्ने क्रममा फेला पारेकोे हो । बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।