शनिबार, मंसिर ५ २०८३

शनिबार, मंसिर ५ २०८३

मन्त्रिपरिषद्को बैठक : प्रधानमन्त्रीको भारत भ्रमणबारे निर्णय हुने

शुक्रबार, मंसिर ४ २०८३

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलगायत समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय लिइने बताइएको छ।

प्रधानमन्त्रीको भारत भ्रमणसँग सम्बन्धित विषय बैठकको प्रमुख एजेन्डाका रूपमा रहेको बताइएको छ।