काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै विदेशी ऋण र लगानीमा विनिमय दर जोखिम कम गर्न हेजिङ सेवा उपलब्ध गराउने भएको छ ।
आगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा यस्तो सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिए ।