शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

आर्थिक बर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद्बाट स्विकृत

शुक्रबार, जेष्ठ १५ २०८३

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आर्थिक बर्ष २०८३/८४ को बजेट पारित गरेको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

मन्त्रिपरिषद्ले बजेट स्वीकृत गरेसँगै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको बजेट संसद्‌मा पेस गर्दैछन्।