बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल र इटाली भिडिरहँदा तीनकुनेमा क्रिकेट समर्थकको क्रेज (तस्बिरहरु)

बिहिबार, माघ २९ २०८२

काठमाडौंको तीनकुने चौरमा टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपालको खेल हेर्न समर्थकहरूको निकै उत्साहजनक क्रेज देखिएको छ।

काठमाडौं महानगरपालिकासँगको सहकार्यमा ठूलो स्क्रिन मार्फत निःशुल्क प्रत्यक्ष प्रसारण गरिएको छ, जसले गर्दा सयौँ समर्थकहरूले सामूहिक रूपमा खेलको मज्जा लिइरहेका छन्।

 

तस्बिर : सक्षम घिमिरे,नेपाल न्यूज बैंक