शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

काठमाडौंको धोबी खोलामा एक पुरुष मृत अवस्थामा फेला

बिहिबार, मंसिर १८ २०८२

काठमाडौं । राजधानीको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन्। मदन भण्डारी कलेज नजिक खोलामा शव देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकको नजिकै एउटा साइकल पनि लडेको अवस्थामा भेटिएको छ। हालसम्म मृत व्यक्तिको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।