काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सुन तोलामा ५ सय रुपैयाँले घटेर आइतबारको प्रतितोला २,४२,८०० रुपैयाँबाट सोमबार २,४३,३ सय रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै, चाँदी प्रतितोला २० रुपैयाँले बढेर आईतवारको ३,१३५ रुपैयाँबाट सोमबार ३,१५५ रुपैयाँमा पुगेको छ।