बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

सुन्सरीमा बालुवा मुनी राखेको गाँजा बरामद

बुधबार, जेष्ठ २१ २०८२

काठमाडौं । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–५ र ६ स्थित सीमा ईलाकाबाट जेठ २० गते करीव १ हजार १ सय २० के.जी. गाँजा बरामद भएकोे छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट घुस्की, बसन्तपुर र नेपाल प्रहरीको संयुक्त टोलीले सोही ठाउँमा ३८ वटा प्लाष्टिकको बोरामा प्याक गरी बालुवा मुनी लुकाईछिपाई राखेको अवस्थामा फेला पारको हो । बरामद गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ।