काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आइतबारलाई बोलाइएको छ ।
आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक तय गरिएको कावा मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति अनिवार्य गरिएको छ ।