मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

राप्रपा नेपालको पदाधिकारी बैठक बस्दै

सोमबार, फाल्गुन २६ २०८१

काठमाडौं । राप्रपा नेपालको पदाधिकारी बैठक बोलाइएको छ ।

महामन्त्री राजाराम बर्तौलाका अनुसार अध्यक्ष कमल थापाले आज साढे १ बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् ।

उनका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, हिजो त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म भएको पूर्वराजाको स्वागत र भावी कार्यक्रममा बारेमा छलफल हुने छ ।