काठमाडौं । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग भएको ७ बुँदे सहमतिमा काग्रेस दृढ रहेको बताएका छन् ।
संसद्को हिउँदे अधिवेशन सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।
सभापति देउवाले वर्तमान सरकारले राम्रो काम गरिरहेको बताए ।
उनले भने, ‘विगतमा राजनीतिक स्थिरता नहुँदा राजनीतकि र आर्थिक नोक्सान भएकाले यो सरकार बनेको हो।’