मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

माओवादीले बाेलायाे संसदीय दलको बैठक

मंगलबार, माघ १५ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बाेलाएकाे छ ।

बैठक बिहीबार दिउँसो १ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

आगामी शुक्रबार सुरु हुन लागेको संसद्को हिउँदे अधिवेशनको तयारी, संसदमा खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।