मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

मंगलबार, माघ १५ २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बिहान ११ बजे बस्नेछ ।

संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि मंगलबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।

बैठकले संसद बैठकको आगामी क्यालेन्डर तयार गर्ने तयारी छ । संसदको हिउँदे अधिवेशनको पहिलो बैठक यही माई १८ गते बस्दैछ ।