काठमाडौं । नेपाल प्रहरीका १८ वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयको मानव श्रोत विसका विभागले १८ जना एसएसपीको सरुवा गरिएको हो ।
जसअनुसार जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी पनि परिवर्तन भएका छन् ।


