बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

तीन प्रहरी स्वास्थ्यकर्मीको बढुवा (सूचीसहित)

मंगलबार, माघ १ २०८१

काठमाडौं । नेपाल प्रहरीको विभिन्न स्वास्थ्य उपसमूहअन्तर्गतका तीन अधिकृतको बढुवा सिफारिस प्रकाशित भएको छ ।

प्यारामेडिक्सतर्फको डीएसपीबाट एसपी, नर्सिङतर्फको इन्स्पेक्टरबाट डीएसपी र प्यारामेडिक्सतर्फको इन्स्पेक्टरबाट डीएसपी पदमा बढुवा सिफारिस सूची प्रकाशित गरेको हो ।

प्यारामेडिक्सतर्फको डीएसपीबाट एसपीमा विकास श्रेष्ठ बढुवा सिफारिस भएका छन् ।

इन्स्पेक्टरबाट डीएसपीमा नर्सिङतर्फकी बुद्धमाया लामा सिफारिस भइन् ।

प्यारामेडिक्सतर्फको इन्स्पेक्टरबाट डीएसपीमा राजन सुवेदी सिफारिस भएका छन् ।