बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

सोमबार, पुष २२ २०८१

काठमाडौ । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।

बैठक आज १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिमा प्राप्त निवेदन तथा उजुरीहरुका सम्बन्धमा छलफल हुनेछ ।