बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

शुक्रबार, पुष ५ २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बोलाइएको छ ।
बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो सवा १२ बजे बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानी तह उपनिर्वाचनको समीक्षा र पार्टीको स्थानीय तहको अधिवेशनका विषयमा छलफल हुने प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।