बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

उमेश श्रेष्ठ कांग्रेस कोषाध्यक्षमा मनोनीत

आइतबार, मंसिर ९ २०८१

काठमाडौं । ​नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् ।

महाधिवेशनको झण्डै ३ वर्ष पछि सभापति देउवाले आइतबार श्रेष्ठलाई केन्द्रीय कोषाध्यक्षमा मनोनीत गरेका हुन् ।

देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् ।