बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बढ्यो सुनको मूल्य

मंगलबार, मंसिर ४ २०८१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रूपैयाँले बढेर १ लाख ६२ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ३५ रूपैयाँले बढेर १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।