शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आयल निगमले माग्यो ३५ जना कर्मचारी (विज्ञापनसहित)

शुक्रबार, भाद्र २८ २०८१

काठमाडौं । नेपाल आयल निगमले ३५ जना कर्मचारी माग गरेको छ ।

निगमले आज सूचना जारी गर्दै प्रबन्धकदेखि टेक्निसियनसम्मका कर्मचारी माग गरेको हो ।

सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइनमार्फत् आवेदन दिन सकिने सूचनामा उल्लेख छ । दोब्बर दस्तुर तिरेर थप सात दिनसम्म दरखास्त दिन पाइने छ ।